जोडी परेवा Jodi Parewa Kalaute Musi Biraj Milan Gandharba | BB Anuragee | New Nepali Folk Song 2021

Описание к видео जोडी परेवा Jodi Parewa Kalaute Musi Biraj Milan Gandharba | BB Anuragee | New Nepali Folk Song 2021

मेरा आदरणीय दर्शक श्रोताहरुमा हार्दिक नमन !
बर्षौं देखि सारंगी रेट्दै,गाउँबस्ती चाहर्दै आफ्नो साँझ बिहानको छाक गुजारा गर्दै आएको यो मुसी कलौटे परिबारमा आम जनमानसलाई स्वच्छ मनोरञ्जन दिन सक्ने अथाह कलाको भन्डार छ ।A-One Television मा संचारकर्मी मित्र अमृतमान ओली ज्यु संग उहाहरुले दिनुभएको अन्तर्बार्ता देखे पछि सुने पछि यो परिवार लाई एक चोटी आफ्नो स्टुडियोमा ल्याएर रेकर्ड गराउने ईच्छा व्यक्त गरेको हुँ ।मेरो प्रस्तावलाई सहर्ष स्वीकारी स्टुडियो सम्म आएर यो गीत रेकर्ड गराउनु भएकोमा यो परिवार तथा आउन सहयोग गर्नुहुने मित्र अमृतमान वली ज्यु प्रति सदा आभारी छु ।
हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।


विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel:    / @bbanuragee  

धन्यवाद ।

#JodiParewa
#KalauteMusi
#BBAnuragee


Song : Jodi Parewa

Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.

Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.


Lyric/Music : BB Anuragee


Music Arrange : BB Anuragee

Flute : Ratna Bishwakarma
Sarangi : Kamal Kumar BK & Kalaute Gandharba
Guitar : Kiran BK
Madal : Suwas Bishwakarma

Recording Studio :
Prism

Audio Mixing & Mastering :
Shukuram Rasaily
Shyamswet Rasaily

Camera : Tarakanta BK & Padam Lwagun, DB Lohoni
Editor : Bibek Khadka


Special Thanks:
Amritman Oli (A-one Television)
Himal Khadka
Satywati Kala Kendra


Flow me on Facebook
  / bbanuragee1  

All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

© BB Anuragee, 2020
Mo. 9851074445

Комментарии

Информация по комментариям в разработке