Kantipur Samachar | कान्तिपुर समाचार, २१ भाद्र २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २१ भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २१ भाद्र २०८१

आजका मुख्य समाचार,

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीलाई संक्रमणकालीन न्यायबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्ने अवसर / जलवायु परिवर्तनदेखि विपिन जोशीको रिहाइसम्मका मुद्दा उठाउन विज्ञको सुझाव ।

हलियामुक्तिको १६ वर्ष बित्दासमेत सुदूरपश्चिम र कर्णालीका साढे २ हजार परिवारलाई गास-बासकै चिन्ता / गुजराकै समस्या भएपछि पुरानै साहुको काममा फर्किन बाध्य ।

'कृषि लगानी दशक' सफल बनाउन अझै आएन ठोस कार्यक्रम / कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने उद्देश्यमा पनि छैन मन्त्रालयको तयारी / किसानलाई सधैँ मल र बीऊकै चिन्ता ।

हिन्दू अल्पसंख्यकमाथिको घटनालाई भारतले बढाई-चढाई व्याख्या गरेको बंगलादेशका अन्तरिम सरकार प्रमुखको आरोप / पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याएर मुद्दा चलाउने चेतावनी ।

दशरथ रंगशालाको विकल्पमा तीनवटा सुविधासम्पन्न रंगशाला बनाउने एन्फाको योजना / उपत्यकाका तीन स्थानमा प्रस्ताव गरे पनि जग्गा प्राप्तिमै चुनौती ।

Timestamps
0:00 - मुख्य समाचार
05:41 - जनताको आवाज
20:32 - जनमत
अर्थ र विकास
40:25 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке