Kirat Historical Region Khuwalung || खुवालुङ परिचय ||

Описание к видео Kirat Historical Region Khuwalung || खुवालुङ परिचय ||

किराती सभ्यता सँग जोडिएको खुवालुङ्ग, साँस्कृतीक, धार्मिक एवम् ऐतिहासिक स्थल मध्ये किराती समुदायको साझा पवित्र क्षेत्र हो । आदिम पुर्खाहरु मुकुबुङ जेठा, हर्कबुङ माईला र रिब्लबुङ कान्छा यी तीन दाजुभाई वनकेरा, बोहोरी रुख काट्दै र बाटो बनाउँदै कोशी नदी पछ्याएर रदाम्भा हालको बराहक्षेत्र मन्दिर आईपुगेको मानिन्छ र त्यहाँबाट पनि याङ्गवा अर्थात दुध कोशी, रुइयुवा अर्थात अरुण नदी र थावा अर्थात तमोर नदी मिसिएको ठाउ हालको त्रिवेणी क्षेत्रमा अवस्थित खुवालुङ्ग पुगी त्यहांबाट उनिहरु छुटिएको किम्बदन्ति पाइन्छ । यसै प्रशंगमा रहेर खुवालुङ परिचय नामक यो भिडियो सामाग्री तयार गरिएको हो ।

परिकल्पनाकार:
दिनेश काम्दुङ राई
विश्व थुलुङ्ग राई

पाश्र्व/शब्द/संगीत :
खुक्सङ खम्बू

संगीत/स्वर:
जनम थुलुङ राई

स्वराङ्कन :
विश्व थुलुङ्ग राई

ड्रोन:
सुमन तामाङ

विशेष धन्यवाद
भीषण राई
विजय चाम्लिङ

सहयोगी:
राम माण्डुपा राई
विजयकुमार राई
नदी राई
साजन राई
राज वान्तावा
बालकृष्ण राई
बिमल राई
सुवधन राई
टेक बहादुर राई
सन्जय राई
सन्तकुमार राई
मन्जित राई

पोष्ट:
न्यानो अनलाईन टि.भी.

Комментарии

Информация по комментариям в разработке