Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती

  • Кало Китаб TV
  • 2023-09-29
  • 228229
रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती
  • ok logo

Скачать रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео रास्ट्र संघमा नेपाल बिरुद्ध इन्डियाले के बोल्यो हंगामा? २ देशका प्रधानमन्त्रि र गृहमन्त्री बर्खास्ती

दोस्रो बिस्व युद्धको समाप्ति संगै सन् १९४५ जुन २६ मा ५० देशका प्रतिनिधिहरूले संयुक्त रास्ट्र संघको बडापत्रमा हस्ताक्षर गरेका थिए। यसको ४ महिना पछि पोल्याण्डले 1945 अक्टोबर 15 मा हस्ताक्षर गर्यो। यसरि सन् १९४५ अक्टोवर २४ मा ५१ वटा रास्ट्रहरु संस्थापक सदस्य रहने गरि रास्ट्र संघको स्थापना भएको थियो। रहस्यको बिषय त् यो छ कि सन् १९४७ अगष्ट १५ मा बल्ल बेलायतको उपनिवेश बाट स्वतन्त्र भएको इन्डियाले २ बर्ष अगाडिनै सन् १९४५ अक्टोब ३० मा रास्ट्र संघको सदस्यता पाएको थियो। यस कारण इन्डियाले रास्ट्र संघ बाट लिएको सदस्यता नै अबैधानिक रहेको ठानिदै आईएको छ। यस बिषयमा हामीले रास्ट्र संघ संग कागजात माग गर्दा उसले पठाएको डकुमेण्टले केहि गरि पनि इन्डियाको सदस्यताको बैधानिकता देखाउदैन।

तर अर्को दुर्भाग्य भन्नु पर्छ - स्वतन्त्र रास्ट्र नेपालले भने इन्डियाको अबरोधका कारण रास्ट्र संघको सदस्यता लिन लामो समय सम्म लड्नु परेको थियो। लामो तयारि र इन्डियाको सर्त स्विकार्ने बाचा गर्दै नेपालले सन् १९४९ जुलाई २२ मा रास्ट्र संघलाई २७ पेज लामो पत्र लेख्यो । तर खै किन हो इन्डियाले फेरी अबरोध गर्यो। इन्डियाको इच्छा मुताबिक नेपाललाई सदस्यता दिन बाट रोक्न लगाउन सोभियत रुसलाई प्रयोग गरेको थियो। किन भने रुस संयुक्त रास्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य हो। सुरक्षा परिषदको स्थायी सदस्यलाई भिटो प्रयोगको अधिकार हुन्छ। भिटो प्रयोगको अर्थ सर्व सहमतिमा अनुमोदन हुने स्थितिमा समेत सुरक्षा परिषदको स्थायी सदस्यले भिटो लगायो भने रोकिने प्राबधान छ। सन् १९४९ सेप्टेम्बर ७ मा रसियाले ३१ औ भिटो प्रयोग गरि नेपाललाई रास्ट्र संघको सदस्यता पाउनबाट रोक लाएको थियो। त्यस पछि नेपालले इन्डियाले भने मुताबिकका सारा सर्तलाई स्वीकार्दै दिल्ली संग कैयौ असमान सन्धि, सहमति र संझौता गर्न बाध्य हुनुपरेको थियो ।

लामो उल्झन ,इन्डिया संगको सौदाबादी र प्रयास पछि सन् १९५५ को डिसेम्बर १४ मा बल्लतल्ल नेपालले रास्ट्र संघको सदस्यता पाएको थियो। नेपाललाई इन्डियाको अधीनको मुलुक भन्दै दिल्लीको भ्रमपूर्ण हर्कत पेस गरेका कारण नेपालले यति सम्म सास्ती बेहोरेको थियो। तपाइँ भन्नुस - रसियाको पिछलग्गु रहदाको स्थितिमा - रसियालाई प्रयोग गरेर नेपाल बिरुद्ध यति सम्म सणयन्त्र गरेको इन्डिया स्वयंले सुरक्षा परिषदको स्थायी रास्ट्रको मान्यता पायो भने नेपालको हालत के हुन्छ ? अनुमान नै काफी छैन र ? त्यसो त् इन्डियाको सिअम अतिक्रमण र नेपाल बिरुद्ध हस्तक्षेप पूर्ण गतिबिभिका बिषयमा बार्ता गर्न नेपालले राखेको प्रस्तावलाई इन्डियाले सिधै अस्विकार गर्दै आएको छ। यस्ता बिषयलाई अन्त्यरास्ट्रिय मन्चमा लागीए बिगतमा जस्तै गरि तुहाइदिने धम्कि दिदै आएको छ।

अब आजको खास बिषय Full Video -----

कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |

#unitedNation_nepal
#world_politics #India_canada_nepal

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com

समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab

कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।

कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।

Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"

I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
-------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • ७२ घण्टामा नया प्रधानमन्त्रीको पक्कापक्कि, हिरासतबाटै दुर्गाले ल्याए फेरी अर्को भिडियो
    ७२ घण्टामा नया प्रधानमन्त्रीको पक्कापक्कि, हिरासतबाटै दुर्गाले ल्याए फेरी अर्को भिडियो
    10 часов назад
  • चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’मा युद्धको तयारी !
    चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’मा युद्धको तयारी !
    2 месяца назад
  • हिमालय के नीचे ट्रेन! 🚆 China–Nepal Railway से बदलेगा Asia का Power Balance | Power of Book
    हिमालय के नीचे ट्रेन! 🚆 China–Nepal Railway से बदलेगा Asia का Power Balance | Power of Book
    1 месяц назад
  • देशभर सेना परिचालन, निर्वाचन विरोधी गतिविधि गर्नेहरु धमाधम पक्राउ, रास्वपा उम्मेद्वारको  खारेज
    देशभर सेना परिचालन, निर्वाचन विरोधी गतिविधि गर्नेहरु धमाधम पक्राउ, रास्वपा उम्मेद्वारको खारेज
    6 часов назад
  • मौन अवधि सुरु हुनासाथ डा.मिश्रले खोले मुख: ओली संकटमा बालेनको क्रेज बढ्दै, राति नै हुँदैछ यस्तो खेल
    मौन अवधि सुरु हुनासाथ डा.मिश्रले खोले मुख: ओली संकटमा बालेनको क्रेज बढ्दै, राति नै हुँदैछ यस्तो खेल
    1 день назад
  • Today News🔴Nepali News | Aaajka Samachar | Taja Khabar | Live News | Breaking Nepali News | Balen
    Today News🔴Nepali News | Aaajka Samachar | Taja Khabar | Live News | Breaking Nepali News | Balen
    5 часов назад
  • बँगलादेश र पाकिस्तानले दिए नेपाललाई साथ, सुगौली सन्धी रद्ध हुने सम्भावना, Greater Nepal Map
    बँगलादेश र पाकिस्तानले दिए नेपाललाई साथ, सुगौली सन्धी रद्ध हुने सम्भावना, Greater Nepal Map
    2 года назад
  • तिब्बत होगा भारत में शामिल? Tibet will Join India, Akhand Bharat actually happening? India strategy
    तिब्बत होगा भारत में शामिल? Tibet will Join India, Akhand Bharat actually happening? India strategy
    2 месяца назад
  • अन्ततः जेनेभा राष्ट्रसंघमा दर्ता भयो ग्रेटर नेपालको मुद्धा || Greater Nepal Mission
    अन्ततः जेनेभा राष्ट्रसंघमा दर्ता भयो ग्रेटर नेपालको मुद्धा || Greater Nepal Mission
    6 лет назад
  • नेपालमा भारत र चीनको हस्तक्षेपको फेहरिस्त, राजनीतिदेखि सीमासम्मै ठाडो दादागिरी
    नेपालमा भारत र चीनको हस्तक्षेपको फेहरिस्त, राजनीतिदेखि सीमासम्मै ठाडो दादागिरी
    1 месяц назад
  • सबै देशभक्त नेपालीले हेर्नै  पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...
    सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...
    4 года назад
  • यस्तो रहेछ अंग्रेजले नेपाल कब्जा नगरेकाे कारण | Reason why Nepal was not colonised
    यस्तो रहेछ अंग्रेजले नेपाल कब्जा नगरेकाे कारण | Reason why Nepal was not colonised
    6 лет назад
  • नेपाली भूमिमा भारतले दाबी छोड्नु पर्ने भारतीय विज्ञको भनाइ, नेपालीको एकतालाई कमजोर नठान्न सुुझाव
    नेपाली भूमिमा भारतले दाबी छोड्नु पर्ने भारतीय विज्ञको भनाइ, नेपालीको एकतालाई कमजोर नठान्न सुुझाव
    5 лет назад
  • Ek Se Badhkar Ek - 2000s की सुपरहिट फिल्म | Suniel Shetty, Raveena Tandon | Full Movie (HD)
    Ek Se Badhkar Ek - 2000s की सुपरहिट फिल्म | Suniel Shetty, Raveena Tandon | Full Movie (HD)
    3 месяца назад
  • Forest Honey Harvest 2026 - Dropping the lighter dramatically
    Forest Honey Harvest 2026 - Dropping the lighter dramatically
    1 месяц назад
  • १ खर्ब तिर्नुपर्ने फैसला, धिरज राई र बालेन शाह माथि इन्डियाको प्रहार,टिस्टा कांगडा गौतमबुद्ध मुद्धा
    १ खर्ब तिर्नुपर्ने फैसला, धिरज राई र बालेन शाह माथि इन्डियाको प्रहार,टिस्टा कांगडा गौतमबुद्ध मुद्धा
    2 года назад
  • एसियाका 20 ठुला देशहरु || 20 Biggest Countries in the Asia || Largest Countries in the Asia
    एसियाका 20 ठुला देशहरु || 20 Biggest Countries in the Asia || Largest Countries in the Asia
    1 год назад
  • जेनजीको फरक धार : बिद्रोह हाइज्याक भयो ! हाम्रो बोली मुलधारले समेत डम्प गरिदियो।
    जेनजीको फरक धार : बिद्रोह हाइज्याक भयो ! हाम्रो बोली मुलधारले समेत डम्प गरिदियो।
    2 месяца назад
  • विशाल नेपाल पुनः फर्किदै, इतिहासकै अप्ठ्यारो परिस्थितिमा जादैछ भारत, बेलायतसँग यस्तो सहमति भएको थियो
    विशाल नेपाल पुनः फर्किदै, इतिहासकै अप्ठ्यारो परिस्थितिमा जादैछ भारत, बेलायतसँग यस्तो सहमति भएको थियो
    4 года назад
  • Dr Yubaraj Sangroula कि छोरी Swechhya Sangroula संग रमाइलो कुराकानी- बुवा संग गुनासो - Kalo Kitab
    Dr Yubaraj Sangroula कि छोरी Swechhya Sangroula संग रमाइलो कुराकानी- बुवा संग गुनासो - Kalo Kitab
    12 дней назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com