बेथानचाेक ४ बाढिपहिराेले तहस नहस||चलाल गणेशस्थान बजार बगरमा परिणत।।Floods & Landslides Bethanchowk 4

Описание к видео बेथानचाेक ४ बाढिपहिराेले तहस नहस||चलाल गणेशस्थान बजार बगरमा परिणत।।Floods & Landslides Bethanchowk 4

२०८१-०६-१२ गते म मेराे गाँउ र बेथानचाेक बासिकाे लागि कालाे दिन काे पहिचान छाेडेकाे छ । २ दिनकाे घना बर्षतले प्रवलडाेल बाट बगेकाे खाेलाले चलालडाेल,गणेशस्थान,दाेमान,खहरे,देबिस्थान,पार्टिखर्क,सालनदु आदि बस्ति बगरमा परिणत गरेकाे छ । घरखेत बगेकाेछ भने बिधुत खानेपानि सडक पुर्णरूपमा तहसनहस भएकाे छ । बाढिले सलानदुकाे प्रसिद्व धर्मि स्थान श्री काली देबि मन्दिर तथा मन्दिरमा रहेकाे देबिकाे मुर्ति समेत बगाएकाे छ। यस बाढिले हजाराैलाई उठिबास बनाएकाे छ। भने कयाैलाई आफन्त बिहिन बनाएकाे छ ।हजराैकाे संख्यामा चाैपाय बस्तु पशुपन्छी मरेका छन।लगभग लगभग बिकासले फडकाे मारिसकेकाे बेथानचाेक अहिले खण्हर मा परिणत भएकाे छ।कराेैडाे लगानि गरेकाे क्रसर गाडि खाेलामा यत्रतत्र छरिएकाे पुरिकाे छ। सडक बत्ति टेलिफाेन नहुदा गाउँ सुचना कृषि तथा अति अवस्यक बस्तुकाे काम ठप्प छ । यस भिडियाे मा कुलाे भिर देखि चलाल गणेशस्थानकाे चलालडाेल सम्मकाे दुश्य ले मन भाबुक बनाएकाे छ। याे भिडियाे २०८१-६-१४ गतेकाे हाे ।

((My youtube channel))
   / @rajulam4620  
👉️instagram ||rajulama5581
👉️Tiktok || raju.lama46
👉️Facebook || [email protected]
👉️gmail || [email protected]
********************************************
#youtube #Longrideyoutubevideo#pahadtotaraiyoutubevideo
#450kmlongvlogyoutube

if you like my video plz like share subscribe comment and click the bell icon
**********************************************
Thanks you for watching my video

Комментарии

Информация по комментариям в разработке