घुमन्ते जीवन त्यागेर गाउमै बसेका राउटे परिवारको दैनिकी कस्तो चल्दै छ त ? छिनोफानोको अंक ९

Описание к видео घुमन्ते जीवन त्यागेर गाउमै बसेका राउटे परिवारको दैनिकी कस्तो चल्दै छ त ? छिनोफानोको अंक ९

घुमन्ते जीवन त्यागेर ३६ बर्षदेखि अन्य समुदायका नागरिक सरह गाउमै घरबास बनाएर बसेका डडेल्धुराको परशुराम नगरपालिकाका राउटे परिवारको दैनिकी कस्तो चल्दै छ त ? छिनोफानोको अंक ९

याे कार्यक्रम बाबा टेलिभिजनले तयार पारेकाे हाे ।
तपाइकाे गाउँठाउँमा पनि कुनै विषय छन् तीनलाइ यसैगरि सम्बन्धित निकायसम्म पुर्याउन खबर गर्नुहाेला ।
PH - 091 523880
email- [email protected]

Комментарии

Информация по комментариям в разработке