Crops to cup l The Lumbini Barista Coffee School

Описание к видео Crops to cup l The Lumbini Barista Coffee School

Hurry up! Hurry up!! Hurry up!!!
#NEW #INTAKE, 8am to 10 am,10am to 12pm
के तपाई +२ पछि बिदेशमा अध्यन गर्न जाने सोचमा हुनुहुन्छ? वा यूरोप, क्यानाडा, वा गल्फ कन्ट्री तिर working visa मा काम गर्न जाने सोचमा हुनुहुन्छ?
यदि एस्तै सोच बनाउनु भएको छ भने आउनुहोस हामी कहाँ ( लुम्बिनी बरिस्ता एंड हस्पिटालिटी ट्रेनिंग प्रा.ली मा l हामी तपाईहरुलाई विभिन्न किसिमका कामहरुमा (skill) काम सिकाएर ग्यारेन्टीका साथ दक्ष (skillfull) बनाउछौं l
तपाई बिदेशमा अध्यन गर्न जानुहोस वा काम नै गर्न जानुहोस त्यहाँ पुगिसके पछि तपाई ले काम गर्न को लागि केहि काम हरु सिकेर जानु भयो भने तपाईहरुलाई काम पाउन सजिलो र काम गर्न पनि सजिलो हुने भएको हुदा कुनै काममा( skillfull) दक्ष भएर आफुलाई confidence बनाएर जानुहोस l
तपाईहरुलाई हामी यि निम्न लिखित कामहरुमा ग्यारेन्टी साथ skillfull बनाएर एक सक्षम व्यक्ति बनाउछौ l
हाम्रा कोर्षहरु निम्न प्रकार का छन् l
१ barista training
• basic
• intermediate
• advance
• professional ( All round)
2 bakery (Abroad package)
• pizza, burger, Sandwich, and pasta
3 cashier training
• IMS ( super market)
• POS (restaurant)
4 Tally ERP-9
• basic and advanced
5 graphics design
• basic and advanced
6 computer classes
• basic and advance
7 language classes
• English language :- English language “0” level देखि advance लेवेल सम्म को पढाई हुन्छ l साथै english मा एक दमै कम्जोर व्यक्तिलाई पनि बोल्न सक्ने बनाइन्छl
  / lumbinibaristaofficial01  
www.lumbinibarista.com
[email protected]
Our Location: Butwal-9, Milanchowk, near from city center.
Contact us for more information
071532471, 9857071804, 9847462093, 9811407701
https://goo.gl/maps/oEJhGqjCGwViTYYk6
https://www.youtube.com/channel/UCIfM
#coffeeschool #barista #lumbinibarista #coffeetraining #baristatrainingnepal #contiespressomachine #brewcoffee #coffeearabic

Комментарии

Информация по комментариям в разработке