कांग्रेसभित्र नेतृत्व हस्तान्तरणका लागि विश्वासपात्र खोज्दै सभापति देउवा

Описание к видео कांग्रेसभित्र नेतृत्व हस्तान्तरणका लागि विश्वासपात्र खोज्दै सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विधान बमोजिम अब आउने महाधिवेशनमा सभापति उम्मेदवार बन्न मिल्दैन । उहाँले विश्राम लिने घोषणासहित भावी नेतृत्वका लागि योग्य प्रमाणित गर्न आव्हान गरेपछि नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ । लगातार दोस्रो पटक पार्टीको नेतृत्व गरिरहनुभएका देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन । सभापति देउवाले नेतृत्व हस्तान्तरणका लागि विश्वासपात्र खोजिरहनुभएको छ भने आकांक्षी नेताहरु विश्वास जित्ने कसरतमा लागेका छन् ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке