गायक श्याम राना मगरको लिङ्ग परिवर्तन,,,स्टेजमा महिला बनेर उत्रे पछि दर्शको आकलन ।

Описание к видео गायक श्याम राना मगरको लिङ्ग परिवर्तन,,,स्टेजमा महिला बनेर उत्रे पछि दर्शको आकलन ।

#Shailung#Shyam rana magar#
चर्चित लोक गायक श्याम राना मगर कुशल गायक सँगै डान्सर पनि हुन् । धेरै गायन प्रतियोगितामा सफलता हाँसिल गरी सक्नुभएका राना इमेज लोक कलाकारको १० औँ स्थानमा आइपुगेर दर्शको भोटिङको आधारमा बाहिरिएका थिए ।

गत सोमबार नेपाल मगर संघले आयोजना गरेको माघे सकराति कार्यक्रममा मगर भेष भुषामा सजिएर आएका गायक राना मगरले “मगरनीको छोरी हुँ म” बोलको गीतमा प्रस्तुति दिएपछि दर्शक चकित परे । धेरैले छोरा मान्छे हो भनेर कल्पना गरेका थिएनन् तर प्रस्तोताले गायक श्याम राना मगर भनेर स्टेजमा बोलाए पछि दर्शक छक्क परेका थिए । स्टेजमा महिला बनेर उत्रे पछि दर्शकले लिङ्ग परिवर्तन गरेको होकि भन्ने आकलन सम्म गर्न भ्याए । तर बास्तबिकता त्यो थिएन । गायक राना मगर महिलाको भेषमा सजिएर प्रस्तुति दिन भने निकै रुचाउँछन् । केही म्युजिक भिडियोमा समेत महिला मोडल बनेर अभिनय गरिसकेका छन् ।

   • गायक श्याम राना मगरको लिङ्ग परिवर्तन,...  

  / kalekohinoor.61  

Комментарии

Информация по комментариям в разработке