सुपर स्टार नायका रेखा थापा जन्मिएको घर जादा Kapil Magar रेखा थापाको जन्म घरमा जे देखियो 2081

Описание к видео सुपर स्टार नायका रेखा थापा जन्मिएको घर जादा Kapil Magar रेखा थापाको जन्म घरमा जे देखियो 2081

#रेखा थापा
जन्म : २१ अगस्ट १९८२ (उमेर ४१)
सलकपुर, मोरङ, कोशी, नेपाल
वासस्थान काठमाडौँ, नेपाल
राष्ट्रियता नेपाल नेपाली
अन्य नाम
काली
नानु
पेशा अभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता
कार्यकाल वर्तमान
उचाइ १.६ मिटर [१]
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी[२]
धर्म हिन्दु[३]
Ktm To Salakpur Morang 409 Km

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।[६] २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[७] दर्जनौ सुपरहिट चलचित्र "काली" र "हिम्मतवाली" पछि २०७० चैत-२६ मा चलचित्र "रामप्यारी" लिएर आएकि थिइन् ।

Комментарии

Информация по комментариям в разработке