नेपाली सुपरहिट गीतहरू|| उत्सवहरूमा नाचिने गीतहरू || Nepali Super Hot Songs||

Описание к видео नेपाली सुपरहिट गीतहरू|| उत्सवहरूमा नाचिने गीतहरू || Nepali Super Hot Songs||

नेपाली सुपरहिट गीतहरू|| उत्सवहरूमा नाचिने गीतहरू || Nepali Super Hot Songs|| #suparhitsongs
#nepalisongs #hitsongs
======================
Video हेरेर साथ दिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद 🙏
======================
जीवन नै यात्रा हो। यात्रा नै एक जीवन हो। फरक यति हो कि, सबैले जीवन आआफ्नो तरिकाले जिउँद छौं ।

बाँचुन्जेलको लक्ष्य फरक होला, बाँचुन्जेल लाई उदेश्य फरक होला, यात्रा फरक होला, भोगाइ, थकाइ अनि सोचाई फरक होला, अनि बाँचुन्जेलको गन्तव्य फरक होला,

जस्तो सुकै पीडा होस् तर खुशीले बाँच्नु होस् । दुई दिनको चोला, भोलि के होला होला...? यहि बेला साथीभाई, इष्सटमित्र, र अन्य प्राणी सँग सद्गभाव र करुणाले बाँच्नु होस्।

जति सम्पत्ति,लोभलालच, र घमण्ड गरे पनि एकदिन खाली हात जाने हो, बाँचुन्जेल दयाले बाँचौँ, मायाले बाँचौँ, जिन्दगी आफैमा सुन्दर छ।

तर जसले जे जस्तो यात्रा गरे पनि अन्तिम यात्रा र गन्सतव्य बैको सम्मान नै हुनेछ। यसमा चित्त दुखाउनु पर्दैन...आखिरीमा यो पनि त यात्रा नै हो।

सबैको जय होस् 🙏❤️❤️❤️

It's original songs

Futeka Chura
Prakash Saput, Anita Chalaune    • Phuteka Chura by Prakash Saput & Anit...  

Jam Bho Maili Prakash Dutraj, Shanti Shree Pariyar    • Jam Bho Maili | Prakash Dutraj | Shan...  

Solti Bazar
Nischal Dawadi, Shanti Shree Pariyar    • Solti Bazar सोल्टी बजार - Shanti Shre...  

Baini Jhyalaima
Prakash Dutraj    • New Lok Song 2076/2019 बैनी झ्यालैमा ...  

Pachheuri Lisyo (Remix)
Bimal Adhikari, Samikshya Adhikari, Arjun Sapkota    • New Dohori Song 2077 पछेउरि लिस्यो  L...  

Man Bhulchha
Prakash Dutraj, Shanti Shree Pariyar    • Man Bhulchha मन भुल्छ by Prakash Dutr...  

Dandaghare Saili
Krishna KC, Swaroop Raj Acharya    • Dada Ghare Saili by Swaroopraj Achary...  

Bandipuraima
Prem Raja Mahat, Shanti Shree Pariyar    • बन्दिपुरैमा | BANDIPURAIMA | New Nepa...  

Комментарии

Информация по комментариям в разработке