नेपालका बेस्ट २० प्लस टु ll Nepal's Best 20 Plus Two College ll

Описание к видео नेपालका बेस्ट २० प्लस टु ll Nepal's Best 20 Plus Two College ll

नेपालका बेस्ट २० प्लस टु ll Nepal's Best 20 Plus Two Colleges ll छोराछोरीको शैक्षिक भविष्यलाई लिएर हरेक अभिभावक चिन्तित हुनु स्वभाविकै हो । एसइइ दिएर प्लस टूको खोजीमा भौतारिएका विद्यार्थी त यो समयमा झन धेरै ‘कन्फ्युजन’ मा रहन्छन् । कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थीलाई चिन्तित बनाएको हुन्छ । अभिभावक र विद्यार्थीमा देखिएको यिनै द्विविधा अन्त्य होस र उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर हामीले यहाँ ‘बेस्ट २० प्लस टु’ को खोजी गरेका छौं । एकातर्फ १० वर्षे अध्ययनपश्चातको बोर्ड परीक्षा पार गरेको अवस्था अर्कोतर्फ उपयुक्त शैक्षिक संस्था र विषयमाथिको द्विविधा । यसबाट पार लगाउन अभिभावकको चिन्ता र विद्यार्थी स्वयंको दौडधुप जायज नै देखिन्छ । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन् । राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस भन्ने उद्देश्यले यहाँ र्याछकिंगको आधारमा ‘बेष्ट २० प्लस टु’ छनौट गरिएको छ । जसमा २९ वटा प्लस टु समेटिएका छन् ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook →   / kendrabindun.  .
Twitter →   / kendrabindunews  
Instagram →   / kendrabindu  
Tumblr →   / kendrabindutv  
LinkedIn →   / kendrabi.  .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / kendrabindunews  
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии

Информация по комментариям в разработке