गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" भाग ७

Описание к видео गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" भाग ७

#AchyutGhimireBulbul #अच्युत_घिमिरे_बुलबुल #गम्बु_शेर्पा#फर्किएका_पाइला #Gambusherpa#Farkiyekapaila#biography#audiobook

यस पुस्तकका अन्य भागहरु सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः
   • गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला"  


श्रुति संवेगको मंगलबारको श्रृंखलामा गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" वाचन भैरहेको छ । एउटा दुर्गम गाउँको सामान्य मानिस, ठूलो संघर्षका साथ सफलताको बाटोसम्म पुगेका उकाली ओरालीहरूको संश्लेषण । नेपाली साहित्यमा शेर्पा समुदायबाट आएका थोरै पुस्तक मध्येबाट एउटा अब्बल कृति । प्रस्तोता अच्युत घिमिरे बुलबुल हुनुहुन्छ । कार्यक्रम "श्रुति संवेग" हरेक मंगलवार र शुक्रवार राति उज्यालो रेडियो नेटवर्क, ९० मेघाहर्जबाट ९ः१५ मा प्रसारण हुने गर्छ । यो कार्यक्रम उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।


तलको लिंकबाट श्रुतिसंवेगका विभिन्न कार्यक्रमहरु सुन्न र डाउनलोड गर्न सकिनेछ ।http://ujyaaloonline.com/radio-progra...

यस्तै अन्य कार्यक्रमको सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्https://www.youtube.com/view_all_play...

Special thanks to
Achyut Ghimire Bulbul
  / ghimireachyut  
@AchyutGhimireBulbul

Комментарии

Информация по комментариям в разработке