प्रचण्डपुत्री गंगा र रेनुको दिल्लीमा आरजुसँग गोप्य भेट ! ओलीलाई पछारेर देउवा प्रधानमन्त्री !

Описание к видео प्रचण्डपुत्री गंगा र रेनुको दिल्लीमा आरजुसँग गोप्य भेट ! ओलीलाई पछारेर देउवा प्रधानमन्त्री !

परराष्ट्रमन्त्री डा.आरजु राणाको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र हौसिएको छ । परराष्ट्रमन्त्री राणालाई भारतले दिएको प्रधानमन्त्री स्तरीय सम्मान नेकपा एमालेलाई चित्त नबुझेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कटाक्ष गरेका छन् । राणाको भारत भ्रमणलाई माओवादीले सकारात्मक रुपमा लिएको देखिन्छ । राणा भारत भ्रमणमा रहेका बेला राणाको भेट माओवादी अध्यक्ष दाहालका दुई छोरी गंगा र रेनु दाहालसँग भएको खुलेको छ । यसले अध्यक्ष दाहालले हौसिदै दिएका एमाले लक्षित अभिव्यक्ति र आरजु, गंगा र रेनुको भारतको भेटघाटले राजनीतिक परिवेशमा फेरबदल आउनसक्ने कतिपयको आकंलन छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке