"झुठा शिक्षाबाट आफु बचौ र मण्डलीलाई पनि बचाओैं !" // रेभ. डा. वि.डी. राई //

Описание к видео "झुठा शिक्षाबाट आफु बचौ र मण्डलीलाई पनि बचाओैं !" // रेभ. डा. वि.डी. राई //

"झुठा शिक्षाबाट आफू बचौं र मण्डलीलाई पनि बचाओैं !"
वक्ता :- रेभ. डा. वि. डी. राई - पि.एफ.सी. कालिम्पोङ्ग

हुन त पावल प्रेरितको समयमा पनि मण्डलीमा झुठा शिक्षाले पूरा ठाउँ पाइरहेको थियो त्यो बेला पावल प्रेरित चुप रहिरहन सकेनन् । त्यसैकारण पावलले यसरी भन्छन् : "आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।"
- १ तिमोथी ४:१६

आजको यो समयमा पनि मण्डलीतिर झुठा शिक्षाले ठुलो ठाउँ पाइरहेको छ । जसले गर्दा मण्डलीतिर ठुलो समस्या बनाइरहेको पाउँछौं । यस्तो अवस्थामा हामी जागा रहेनौ भने हामी पनि त्यहि झुठा शिक्षा जस्तै भ्रमित कुराहरुमा अल्मलिएर मण्डलीलाई पनि अल्मलाईरहन्छौं । तसर्थ जागा बसौं !

नोट :- यो भिडियो प्राविधिक कारणले गर्दा आवाज अनि भिडियोको क्वालिटी राम्रो नभएतापनि मिलाएर सुनिदिनूहुन हार्दिक अनुरोध गर्दछौं !

Akash Thulung official
[email protected]
contact : 009779816057013
please like, comment, share & subscribe this channel !

Комментарии

Информация по комментариям в разработке