बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल

Описание к видео बढ्दो डिप्रशन... के गर्ने, के नगर्ने? मनोपरामर्शदाता खिमा रिजाल

मनोपरामर्शदाता खिमा रिजालले जीवनको छोटो समयमैं धेरै कुरा भोग्नु भएको छ । माओवादी युद्धको बेला नवबिवाहित पति गुमाउनु भएकी उहाँले एक्लै संघर्ष गर्दै अध्ययन गर्नु भयो । उज्यालोको खोजीमा, अविचलित यात्रा, कालजयी योद्धाहरु र अन्तरमनका रंगहरु गरी उहाँका चार पुस्तक प्रकाशित छन । अन्तरमनका रंगहरुमा मानिसमा हुने मानसिक समस्याका बिबिध पाटालाई समेटिएको छ । प्रस्तुत छ, मनोवीद खिमा रिजालसंग गरिएको कुराकानी...समय भित्रको समय-८७
Babita Basnet With Khima Rijal
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке