AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार साँझ ७ बजे | AP1HD

News Presenter: Roshani Kathet and Rina KC

Headlines:

१. संसदमा गृहमन्त्रीले आज पनि बोल्न पाएनन्, सांसदबीच धकेलाधकेल, सदन भोलिसम्मका लागि स्थगित

२. गिरीबन्धु टि-स्टेट प्रकरणमा एमाले र प्रतिपक्षबीच जुहारी, ओलीलाई देउवाको प्रतिप्रश्न, धरानमा मन्दिरको जग्गामा पनि चलखेल

३. सरकारले ठुला सरकारी अस्पतालको बहिरंग सेवा दुइ सिफ्टमा चलाउने, सेवाग्राही लाभान्वित हुने आशा, जनशक्ती र बजेट नहुदाँ कार्यान्वयनमा आशंका

४. पुँजीगत खर्च निराशाजनक, चालु आर्थिक वर्ष अन्त्यतिर ३२ प्रतिसत मात्रै कार्यान्वयन, जथाभावी बजेट सक्ने परिपाटी दोहोरिने संकेत ।




५. रुस र चीनका राष्ट्रपतिबीच बेइजिङमा भेटघाट, युक्रेन संकटको समाधान राजनीतिक रुपमा हुनुपर्ने पुटिनको भनाई, गाजा युद्ध अन्त्यका लागि सिले दिए दुइ राज्यको विकल्प ।।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке