रुपचन्द्रको घरमा पुग्दा जे देखियो | Rupchandra Bista

Описание к видео रुपचन्द्रको घरमा पुग्दा जे देखियो | Rupchandra Bista

रुपचन्द्रको घरमा पुग्दा जे देखियो |
हो, थाहा पाएपछि पो सबैथोक हुन्छ । थाहा नपाउञ्जेल त सबै अन्धकार । यिनै दर्शनका दार्शनिक हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल ।जनमुखी नेता रुपचन्द्र विष्टले मान्छेमा सकारात्मक चेतना जगाउनका निम्ति निष्पक्ष सक्रियताको यो अभ्यास थाहा आन्दोलन सुरु गरेका हुन् ।विष्टको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स १९९० पौष २६ गते भएको हो । आफुलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट चिनाउँने विष्टको जन्म सम्भ्रान्त परिवारमा भएको भए पनि उनले जीवनभर जनमूखी राजनीति गरेर बिताए।
+++++++++++++++++++
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook →   / kendrabindun.  .
Twitter →   / kendrabindunews  
Instagram →   / kendrabindu  
Tumblr →   / kendrabindutv  
LinkedIn →   / kendrabi.  .

----------------------------------------------------------------------

To Watch More Subscribe, Like and Share.

Contact No. : (+977) 01-4218400

© Kendrabindu Online Media Pvt. Ltd., 2018

Комментарии

Информация по комментариям в разработке