धराने सुंगुरको सेकुवा

Описание к видео धराने सुंगुरको सेकुवा

धराने बंगुर भन्ने बित्तिकै मुखमा पनि आउछ हैन? र यो lockdownको बेलामा होटल र सेकुवा कर्नरहरु पनिबन्द छ तेसोभा अब के गर्नेत????अब घरमा नै धराने सुँगुरको भन्दा स्वादिलो सेकुवा बनाएर खानुहोस.....कसरि बनाउनेस?,के-के समान चहिन्छ?,बनोउने सबै सुरु देखि अन्तिम सम्मको सबै तरिका video हेरेर सिक्नुहोस्... केहि प्रश्न छ वा बुझ्नुभएन भने message गर्नुहोला Sabai Kura Xa 7 मा
and don't forget to subscribe our channel Sabai Kura Xa 7

Комментарии

Информация по комментариям в разработке