how to give bike trial in nepal

Описание к видео how to give bike trial in nepal

#thulovarang_yatayat #biketrial #scootertrial #trial_in_kathmandu #trial_in_gurjudhara
बाइक/ स्कुटरकाे ट्रायल दिदा ध्यान दिनुपर्ने कुराहरू ।।।
१. 8 घुमाउदा एक पटक लाइन छाेएमा 5 अङ्क काटिने छ
र एक पटक खुट्टा झारेमा 5 अङ्क काटिने छ।
एक पटक लाइन छाेएमा वा एक पटक खुट्टा झारेमा बाइक/ स्कुटर नराेकि चलाई रहनु पर्ने छ।।
२. sidelight नबलेकाे/नबालेकाे खण्डमा 10 अङ्क काटिने छ । ऊल्काे sidelight बालेमा वा निभाउन बिर्सेमा fail हुनुहुनेछ ।।।
३. ट्राफिक बत्ति राताे/पहेलाे जुनमा पनि सरासर जानुभएकाे खण्डमा 15 अङ्क काटिने छ । हरियाेमा राेकेकाे र जेब्रा क्रस माथि राेकेमा fail हुनुहुनेछ ।।।
४. उकालाे/ ओरालाेमा कुनै अङ्क हुनेछैन ।।।
भाडियाे हेर्नु भएकाेमा धन्यवाद ।।।।।
LIKE , SHARE AND COMMENT गरिदिनु हाेला ।।

Комментарии

Информация по комментариям в разработке