भगवान् नाम सङ्कीर्तनको महत्त्व Why Chant Hare Krishna Mahamantra ? HariNam Kirtan Lochandas Adhikari

Описание к видео भगवान् नाम सङ्कीर्तनको महत्त्व Why Chant Hare Krishna Mahamantra ? HariNam Kirtan Lochandas Adhikari

भगवान् नाम सङ्कीर्तन नै कली युगको एक मात्र अमोघ साधन हो । त्यसैले हरेक दिन, हरेक पल, हरेक प्रहरमा हरिनास सङ्कीर्तन हुनु जरुरी छ ।  बाह्य रूपमा सङ्कीर्तन र आन्तरिक रूपमा नाम जप नित्य भए हाम्रा अनेक जन्म देखीका कल्मष पखालिँदै हामी सहज हुँदै जान्छौ । नाम जप भजन र सङ्कीर्तनले समाजमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ नाम जप गर्ने साधकको चरित्र पवित्र हुँदै जान्छ ।

यस्तो दिव्य भगवान्नाम सङ्कीर्तन आयोजन हुँदा बोलाउने कृपा गर्ने पुर्णामृत दास प्रभु जी र जया भण्डारी माता जी प्रति हार्दिक आभार ।

Комментарии

Информация по комментариям в разработке