बिधार्थीहरुको बिशेष उपस्थितीको साथ श्रमबारको ब्रिक्षारोपण Shramdaan Shram Saskriti Park Dharan

Описание к видео बिधार्थीहरुको बिशेष उपस्थितीको साथ श्रमबारको ब्रिक्षारोपण Shramdaan Shram Saskriti Park Dharan

असार १५ गते, हरेक श्रमबार हुने श्रमदानको रुपमा पानी परे लगतै शुरु भएको ब्रिक्षारोपणको आज दोश्रो हफ्तामा बिधार्थीको ब्रिहत उपस्थिती रहेको थियो। खाजा र खानाकोलागि बुढा सुब्बा टेन्ट हाउसले सौजन्य गरेका थिए भने मासुकोलागि सहयोग स्वरुप नगद रु१५,000/- कोरियाबाट शिव नानाको सोल्टीले गर्नु भएको थियो।

Комментарии

Информация по комментариям в разработке