एक रात कथा वाचन

Описание к видео एक रात कथा वाचन

कथाकार : विश्वेश्वरप्रसाद काेइराला
कथा : एक रात
वाचक : मनाेज पाेखरेल

प्रस्तुत कथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत तीन वर्से बिए प्रथम वर्ष र चार वर्से बिएड प्रथम वर्षकाे अनिवार्य नेपाली विषयमा समावेश गरिएकाे छ ।



शिक्षा र साहित्यकाे सम्मिश्रण

हामी यस च्यानलमा विशेषतः विद्यालय एवं कलेज तहका विभिन्न कक्षामा समावेश गरिएका साहित्यिक रचनामा केन्द्रित रहने गर्दछौँ । पाठ्यपुस्तकमा समावेश गरिएका विभिन्न विधाका रचनाहरुको प्रस्तुतीकरण र विश्लेषण गर्नुमा हामी विशेष प्राथमिकता दिने गर्दछौँ । त्यसो त अन्य साहित्यिक सन्दर्भ र रचनाहरु पनि यस च्यानलमा पूर्ण बन्देज भने गरिने छैन ।
हामी साहित्यिक रचना र कक्षा शिक्षणसँग जोडिएर शैक्षणिक सामग्री निर्माण गर्नमा भने विशेष ध्यान दिनेछौँ ।

Комментарии

Информация по комментариям в разработке