ओली–माधव इगोको नयाँ रुप, अब यस्तो दुस्मनी यात्रा ! - NEWS24 TV

Описание к видео ओली–माधव इगोको नयाँ रुप, अब यस्तो दुस्मनी यात्रा ! - NEWS24 TV

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल त्रसित देखिन्छन् । राजनीतिक प्रतिवेदनमै कांग्रेसलाई अग्रगमनकारी र मित्र शक्ति भनेका माधवले एमालेलाई भने प्रतिगामी र व्यक्तिवादी चरित्रको पार्टी भन्दै उछितो काढेका छन् । पार्टी विभाजनपछि सत्ता संकटसँगै नजिकिएका माधव नेपाल र केपी ओलीबीच अहिले पुनः दूरी त बढेको छ नै, एमालेप्रतिको आक्रामकता पनि बढेको छ । भने, सत्ता गठबन्धन पनि फेरिन सक्ने माधवको विश्लेषण छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке