इमिलियामा बोलाउँछु मैले बिहेमा-Imiliyama bolauchhu maile bihema, new nepali song by kamal pokhrel "Imiliyama bolauchhu maile bihema ", new nepali song 2026, Nepali lyrical song 2026, Like nepali feel lokdohri song 2082 , emotional sentimental song lyrics ,music creating by Ai, only on kunthit man YouTube channel ,
इमिलियामा बोलाउँछु मैले बिहेमा-Imiliyama bolauchhu maile bihema
℗ kamal pokhrel
Released on: 2026-03-05
Song full lyrics :-
मिल्नु परो आफ्नो ढङ्गनी
जीवन त्यसै हुँदैन रङ्गिनी
मिल्नु परो आफ्नो ढङ्गनी
जीवन त्यसै हुँदैन रङ्गिनी
इमिलियामा ।, इमिलियामा।
तिमीलाई बोलाउँछु, मैले बिहेमा ।
तिमीलाई बोलाउँछु, मैले बिहेमा ।
अप्ठ्यारोमा परेर हुँदैन।
त्यसै मन, सधैँ यो रुँदैन।
अप्ठ्यारोमा परेर हुँदैन।
त्यसै मन, सधैँ यो रुँदैन।
इमिलियामा ।, इमिलियामा।
बोलाउँछु तिमीलाई , मैले बिहेमा
बोलाउँछु तिमीलाई , मैले बिहेमा
अलग भइयो अहिलेलाई हेर।
हो ! आफ्नै बाटो जानेर फेर।
अलग भइयो अहिलेलाई हेर।
हो ! आफ्नै बाटो जानेर फेर।
इमिलियामा ।, इमिलियामा।
तिमीलाई बोलाउँछु, मैले बिहेमा
तिमीलाई बोलाउँछु, मैले बिहेमा
अरु हुन्छन् मलाई कुर्ने नि।
हो! सके फुर्ने ,नसके तुर्ने नि।
अरु हुन्छन् मलाई कुर्ने नि।
हो! सके फुर्ने ,नसके तुर्ने नि।
इमिलियामा ।, इमिलियामा।
बोलाउँछु तिमीलाई , मैले बिहेमा ।
बोलाउँछु तिमीलाई , मैले बिहेमा ।
जे गरेनि तिम्रो नि जीवन।
काट्दै हिँडे जातिभो रिवन।
जे गरेनि तिम्रो नि जीवन।
काट्दै हिँडे जातिभो रिवन।
इमिलियामा ।, इमिलियामा।
तिमीलाई बोलाउँछु, मैले बिहेमा
तिमीलाई बोलाउँछु, मैले बिहेमा
हो अरु हेर पर्दैन हार्नलाई।
नखोज आफैलाई बार्नलाई।
हो अरु हेर पर्दैन हार्नलाई।
नखोज आफैलाई बार्नलाई।
इमिलियामा ।, इमिलियामा।
बोलाउँछु तिमीलाई , मैले बिहेमा।
बोलाउँछु तिमीलाई , मैले बिहेमा ।
Song:-इमिलियामा बोलाउँछु मैले बिहेमा-Imiliyama bolauChhu maile bihema
Song lyrics:- kamal pokhrel
Song Concept by kamal pokhrel
Voice,Music:- ai
(जे गरेनि तिम्रो नि जीवन।
काट्दै हिँडे जातिभो रिवन।
इमिलियामा ।, इमिलियामा।
तिमीलाई बोलाउँछु, मैले बिहेमा
तिमीलाई बोलाउँछु, मैले बिहेमा)
-Imiliyama bolauChhu maile bihema -
Products ℗ kamal pokhre
Song lyrics ©️ kamal pokhrel
Thank you for watching and listening Lyrics
Информация по комментариям в разработке