New Star Mobile मर्मत - Pathari ।। Businessansar Nepal, Ep.1 ।।

Описание к видео New Star Mobile मर्मत - Pathari ।। Businessansar Nepal, Ep.1 ।।

Businessansar को प्रस्तुतिहरु दुइ देशहरु बाट प्रकाशन हुन्छ, त्यसैले यो हाम्रो प्रकाशन नेपाल बाट भएको पहिलो भाग हो।

यस Businessansar (नेपाल ) को भाग १ मा तपाईहरुले देख्न सक्नु हुनेछ :-
New Star Mobile मर्मत - पथरी अनि यसै Business का संचालक श्री आनन्द लिम्बु (बेघा) संग हाम्रो पस्तोता कविता बान्तावा जी ले प्रस्तुत गर्नु भएको कार्यक्रम।

साथै :-

नेपाल मा अहिले युवा हरुलाई मोबाइल मर्मत मा कतिको भविष्य छ ?

कुन मोबाईल राम्रो ?

मोबाइल को Battery पड्किन्छ ? कसरि ? अनि यसलाई रोक थाम गर्ने उपाय के हो ?

मोबाइल मर्मत प्राविधिक (Technician) बनिन के कति पढेको हुनु पर्छ ?

के तपाई पनि मोबाइल मर्मत प्राविधिक ( Technician) बनिन सक्नुहुन्छ ?

कति लगानी बाट सुरु भएको थियो ?

देखि लिएर धेरै रमाईला अनि उत्पादकमुलक (Productive) कुरा हरु भएको छ।

आसा छ हजुरहरुले हाम्रो यो कार्यक्रम मन पराईदिनु हुन्छ भन्दै, टुट फुट लाई हामी अर्को कार्यक्रममा समेट्ने बाचा गर्दै हाम्रो आनन्द लिम्बु (बेघा) जी को सम्पर्क नम्बर 9865658831 दिदै आज लाई बिदा माग्दछौ ।

धन्यबाद
BusinesSansar Team 🙏🙏🙏

Комментарии

Информация по комментариям в разработке