Yo Timrai Mato Ho Timile Tekeko - Karaoke - Track Music - Jeeten Rai & Bhupal Rai

Описание к видео Yo Timrai Mato Ho Timile Tekeko - Karaoke - Track Music - Jeeten Rai & Bhupal Rai

© किरात राई साँस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमिति काठमाडौं नेपाल
"यो तिम्रै माटो हो"
जतिखेर यो पृथ्वीमा मानवजातिको उदयभयो त्यहि समयदेखि यो आकास ओढेर यो हिमालको फेदिमा किराती बस्ती बसेको मानिन्छ । सदियौं बर्ष अघि यहिँको बनजंगलमा भस्मे खोरिया फाँडि यहि पाखापखेरुहरुलाई आवादगरि खेतियोग्यजमिनबनाएर अन्नबाली लगाउन थालेका थिए, त्यसैले उ यो भूमिको भूमिपुत्रहो । जस्को ईतिहास कुनै सुन्दर अक्षरहरुले लेखिएको ईतिहासका ठेलिहरुमा खोजिरहनु पर्दैन, जस्को निसानीयहिचिहानहरु हुन, जस्को ईतिहास यहिचौतारीहरु हुन । जस्ले यो माटोलाई सर्वस्व ठान्यो, आफूले ओढेको आकाशभन्दाअर्को आकाशको परिकल्पना सम्म गरेन, उसले टेकेको भूमिभन्दाअर्को भूमिको सपनाकहिल्यै देखेन , त्यसैले उ यो भूमिको असलि रक्षक हो, उसले आफ्नो घरको छानो आफैं छाउनु पर्छ, आफ्नो घरको मालिकआफैं बन्नु पर्छ ।
Song :- Yo Timrai Mato Ho Timile Tekeko
Lyrics :- Bhupal Rai
Music :- Jeeten Rai
Vocal :- Jeeten Rai & Bhupal Rai

© किरात राई साँस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमिति काठमाडौं नेपाल

Комментарии

Информация по комментариям в разработке