Magarni Mayale - मगर्नी मायाले | Basanta Thapa | Nirmala Magar | lomash | Asmita | New song 2081

Описание к видео Magarni Mayale - मगर्नी मायाले | Basanta Thapa | Nirmala Magar | lomash | Asmita | New song 2081

Pralhad Subedi Present's Magarni Mayale ( Lok Dohori Song) 2081
Listen to the audio at various platforms:


🎶 Audio Crew

♬ Lyrics : Pralhad Subedi · @pralhadsubedi
♬ Mucic : Basanta Thapa · @basantathapa
♬ Vocal : Basanta Thapa & Nirmala Magar
♬ Recordist : Sagar Bajurali,Govinda Parajuli
♬ Mixing : Khadak Bajurali
♬ Arranger : Krishna KC
♬ Studio : Malashree
♬ Sanahi : Bal Bahadur Jairu
♬ Sarangi : Dharma Gandharba
♬ Flute : Ratna B.K
♬ Rhythm Guitar : Sanjeeb Baraili


🎬️ Video Crew

🎬️ Director : Kranti KC
🎬️ Camera: Ajaya Regmi
🎬️ Editor : Kranti KC
🎬️ Choreographer : Mukesh Nepali
🎬️ Artist : Lomash Sharma.Asmita Rana,Devendra Poudel,Sagar
🎬️ Makeup : Animesh Gurung
🎬️ Postproduction : Volume On


केटा - झोर्ले गरे मगर्नि नानिलाइ लाटो बाहुन विर्सेर जानी लाइ मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि- घुमीफिरी आयो नी उहीवात मैले पनि जोडे है दुइ हात बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - मगर को ज्वाइ वन्ने रहर कि त मुटु कि देउ जहर मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - मिठै गर्छ वाहुन ले कुरा त सवै रहर हुदैन न पुरा त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - अब तिम्रो जिवनको पाले हो मान्छे म त गुलीयो खाले हो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - चिनी मह देख्दानी डराउछु हेर मैले पिरो मन पराउछु बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - डल्ली डल्ली चञ्चले पाराकी जूनकी हाै कि वैनी हाै तारा की मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - यो वाहुन को व्यहोरा छुच्चो छ मान्छे हेन्सम नाँक भने चुच्चो छ बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - मान्छे राम्री बाँनी चाही कस्तो छ वोली भने खुर्सानी जस्तो छ मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - म जस्ती त खोजेर पाँउदैन चिप्लो चाप्लो घस्न त आउदैन बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - वनचरी ले रुखो गित गाँउदैन मिठो वोल्न रुपिया लाउदैन मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - बाहीर कडा भित्रकी कस्ती म काटी कुटी आोखर जस्ती म बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - बागलुङे यो वाहुन को छोरा ले अव आेखर फुटाल्छ लोरा ले मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - लसुन पनि खाँन्न न रे सासु त मलाइ नभै हुदैन माँसु त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - म यत्ती को अन्न र सागले हो माँसु खाने चितुवा बाघले हो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - सागको मुन्टा कसरी चुँडाउला -हावा हुरी चलेर उडाउला बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - हुन्छ सँधै गोजीमा फल मेरो सुकेको ज्यान लुकेको वल मेरो मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - हसाँउछाै बोलेरै कहिले त खुट्टी हे रे पताइन मैले त बाहुन मायाले भो अनत पिरती लाउन मायाले
केटा - माँसु अनी माइती घर छोडेर हिड अव पिरती जोडेर मगर्नी मायाले क्यार्न हो वास्तै नगर्नी मायाले
केटि - डल्ले डल्ले गोरोमा गोरो छ मन परेको सुब्दार को छोरो छ बाहुन मायाले भो अनत पिरती लाउन मायाले ।।




#magarnimayale
#bahunamayale
#basantathapa
#pralhadsubedi
#lokdohorigeet

Copyright @ Pralhad Subedi. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the entity concerned. However, embedding to a website with due credit is allowed.

Комментарии

Информация по комментариям в разработке