Ep 77 Hari Prasad Bhattrai भूतलाई काम लगाउने, मरेर फर्किने, नदीमा घण्टौ हराउने, एक सिद्धको कथा

Описание к видео Ep 77 Hari Prasad Bhattrai भूतलाई काम लगाउने, मरेर फर्किने, नदीमा घण्टौ हराउने, एक सिद्धको कथा

सिद्ध हरी प्रसाद भट्टराईका बारेमा बर्दघात क्षेत्रमा अनेकन भनाइ र धारणाहरु छन । वहाँले विवाहको भोजमा पकाएको सबै कुरा एक्लै खाएको , नदिमा घण्टौ हराएको, भूत लाई आफ्नो घरको काममा प्रयोग गरेको आदी । आउनोस वहाँलाई यो सिद्दी कसरी प्राप्त भयो कुरा गरौ र बुझौ ।

साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ ।

हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।

Esewa:
Suvas Chandra Kandel
9849844777

बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010


Guest : Hari Prasad Bhattrai
Created & Hosted by Suvas Agam
Location : Bhutaha, Mauraha Tadi, Nawalparasi Susta Paschim, Nepal.


#TheSecretsOfLifeEp77 #HariPrasadBhattrai #SuvasAgamTalkShow #SwadharmaTV

Follow Suvas Agam on:
▶INSTAGRAM:   / suvas_agam_official  
▶FACEBOOK:   / suvasagamofficial  
▶FACEBOOK Page :  / suvasagam  
▶Web Site: http://www.suvaschandrakandel.com.np/

Комментарии

Информация по комментариям в разработке