हेर्नै पर्ने सडक नाटक Social Awareness Program अपाङ्गता भएका व्यक्तिहरुलाई दुव्र्यबहार कसैले नगरौँ

Описание к видео हेर्नै पर्ने सडक नाटक Social Awareness Program अपाङ्गता भएका व्यक्तिहरुलाई दुव्र्यबहार कसैले नगरौँ

Social Awareness Program | Sadak Natak | Presents By Kala Ghar Sindhuli. सडक नाटक प्रदशन सम्पन्न । सिन्धुली । अपाङ्गलाई हेरिने सामाजिक विभेद सङ्ग सम्बन्धित रहेर जनचेतनामूलक सडक नाटक सिन्धुलीमाढीबजारमा प्रदशन सम्पन्न गरिएको छ ।
सुनकोशी गाउँपालिकाको आर्थिक सहयोग / अपाङ्ग कल्याण सङ्घ सिन्धुलीको आयोजना र कलाघर सिन्धुलीको कला प्रस्तुतीमा नाटक प्रदशन गरिएको हो ।
नेपाली बाबू सुमन र पबित्रा रम्तेलको नाटक परिकल्पना तथा निर्देशन रहेको नाटकमा रिता थिङ, जिबन मगर, सृजना गोले, पबित्रा रम्तेल, सन्चिता थापामगर, डिल्ली कार्की , रिता बिक, रुबिना पुलामी , कुसल बिक, anjna sgdel गिता थिङ लगायत कलाकारहरुको अभिनय रहेको थियो ।

Комментарии

Информация по комментариям в разработке