STEP-RAMPUR VOLLEYBALL TEAM Traveling Vlog RAMPUR TO RIDI———AKR GAMBU❣️

Описание к видео STEP-RAMPUR VOLLEYBALL TEAM Traveling Vlog RAMPUR TO RIDI———AKR GAMBU❣️

STEP-RAMPUR VOLLEYBALL TEAM Traveling Vlog RAMPUR TO RIDI———AKR GAMBU❣️


पाल्पा रामपुर देखि रिडी सम्मको हाम्रो STEP RAMPUR को Team को यात्रा विश्वको ४ धाम मध्य १ धाम मानिने अन्यन्तै धार्मिक तथा पर्यटकीय स्थान अझै तीन मुखे पुलले सुनमा सुगन्ध दिएको छ पाल्पा, स्याङजा र गल्मीको संगम स्थल रिडी मेला माघे सक्रान्ति विशेष हुदो रहेछ, नेपालको ७७ वटा जिल्ला बाट माघ १ गते ऋषिकेश धाममा आउने भक्तजनको व्यापक उपस्थिती हुने रहेछ।

Комментарии

Информация по комментариям в разработке