आजको राशिफल | २०८१ ज्येष्ठ १० गते बिहीवार | May 23, 2024 | 2081 Jestha 10 | Aaja Ko Rashifal

Описание к видео आजको राशिफल | २०८१ ज्येष्ठ १० गते बिहीवार | May 23, 2024 | 2081 Jestha 10 | Aaja Ko Rashifal

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०१:४३ देखि ०३:२५ सम्म
यमघण्ट : बिहान ०५:१३ देखि ०६:५५ सम्म
गुलिक काल : बिहान ०८:३७ देखि १०:१९ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा साँझ ०७:०२ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
पूर्णिमा व्रत, उभौली पर्व, चण्डी पूर्णिमा, गौतमबुद्ध जयन्ती, श्री कूर्म जयन्ती, गोठको धूप गर्ने दिन, गोरखनाथ जयन्ती, वैशाख स्नानको समाप्ति, घाँटु नृत्य विसर्जन, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा, स्वायापुह्नि, रानीकोटमा श्री बाघभैरव पर्व, ललितपुर, गोटिखेलमा वैतरणी धाम स्नान

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
११ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
१२ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
१३ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।

आज घाम झुल्कनुअघि ०२:५२ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:45
#पञ्चाङ्ग 03:11
#शुभ_साइत 05:07
#मेष 07:34
#बृष 09:52
#मिथुन 12:10
#कर्कट 14:27
#सिंह 16:44
#कन्या 19:02
#तुला 21:19
#बृश्चिक 23:33
#धनु 25:50
#मकर 28:06
#कुम्भ 30:24
#मीन 32:40


#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल

Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Jyeshtha Month Horoscope, Monthly Horoscope, Ashadha Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Vaishakh Shukla Paksha, Purnima Tithi, Visakha Nakshatra, Parigha Yoga, Vishti/Bhadra Karana, Bab Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, Grishma Ritu, Purnima Vrat, Ubhauli Festival, Chandi Purnima, Gautam Buddha Jayanti, Sri Kurma Jayanti, Goth Incense Day, Gorakhnath Jayanti, End of Baisakh Snan, Ghantu Dance Immersion, Chandeshwari Ratha Yatra at Bandikapur, Swayapuhni, Sri Baghbhairava Festival at Ranikot, Lalitpur, Vaitarani Dham at Gotikhel bathing

Комментарии

Информация по комментариям в разработке