#goatfarming

Описание к видео #goatfarming

गाउँलाई ,गाउँ जस्तै बनाउन गरीएको हाम्रो सानो प्रयास हो। अबको १० बर्ष टिक्न सके यो संघर्ष मिहेनतले सार्थकता पाउँछ भन्ने कुरामा आशा बाढी छौँ। गाउँमा अर्गानिक उत्पादनहरु भईराख्नु पर्दछ।सँग सँगै गाउँका उत्पादनहरु क्यासमा कन्भर्ट गर्न सकियो भने फिलिममा भनिए जस्तै राईमाईलाहरु गाउँमा आएको सुविधाले सामन्य जिवन स्तर जिउन त्यति मर्कामा नपर्लान।
अर्को कुरा धेरै राईमाईला,जेठा,साईला,काईला,कान्छाहरु गाउँ बस्ने वातावरण अब आम युवाले गरे मात्र सम्भव छ।

Комментарии

Информация по комментариям в разработке