घूम तीन माइल प्राथमिक स्वास्थ केन्द्रका डाक्टरद्वारा सबैलाई यस्तो आह्वान गरेका छन् !!

Описание к видео घूम तीन माइल प्राथमिक स्वास्थ केन्द्रका डाक्टरद्वारा सबैलाई यस्तो आह्वान गरेका छन् !!

हिजो ५ अक्टोबर घूम जाेरबङलाे पिपल्स अर्गनाइजेसनका आठ जना टोली घूम तीन माइल प्राथमिक स्वास्थ केन्द्रमा चाैथाे चाेटि स्थलगत निरीक्षण गर्न गएको समय यस केन्द्रमा स्थायी कार्यरत जेनरल फिजिशिएन डाक्टर अन्सुमन बैच्यले साधारण आमजनतालाई भिडियो मार्फत यसरी आह्वान गरिएकाे छ भनी अद्यक्ष सांगे डुक्पाले बताएका छन्।


#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou

Комментарии

Информация по комментариям в разработке