परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ त्यसैले हामी आफ्‍नो सङ्कष्‍टमा पनि रमाउँछौं

Описание к видео परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ त्यसैले हामी आफ्‍नो सङ्कष्‍टमा पनि रमाउँछौं

हाम्रो उदेश्य येशु प्रभु र मुक्तिदाता अनि संसार को ज्योति हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य; सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्‍यै देखेको छैन तर परमेश्वरको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌ तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ र त्‍यो चाहिँ परमेश्‍वरमा।


“नयाँ भिडियो हेर्नका लागि माथिको SUBSCRIBE लेखिएको बटन दबाउनु होला । Click on above SUBSCRIBE button and press the BELL icon for new video updates. ”

Also,
Find us in Facebook 👇
  / sthab2010  

Find us in Google 👇
https://www.realitynepal.com

Find us in Instagram 👇
  / reality_nepal  

Комментарии

Информация по комментариям в разработке