रितेश पोर्तेलले घर भत्काउनको लागि उच्च अदालतले दिएको निर्देशलाई पूर्णरूपले गलतप्रकारले पेश गरेको

Описание к видео रितेश पोर्तेलले घर भत्काउनको लागि उच्च अदालतले दिएको निर्देशलाई पूर्णरूपले गलतप्रकारले पेश गरेको

रितेश पोर्तेलले घर भत्काउनको लागि उच्च अदालतले दिएको निर्देशलाई पूर्णरूपले गलतप्रकारले पेश गरेको बताउँदै उनले प्रणय राईलाई बदनाम गराउन खोजेको यसै मुद्दा लड़िरहेका अधिवक्ताहरूले आरोप लगाएका छन्।

Комментарии

Информация по комментариям в разработке