AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १९, शनिबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १९, शनिबार साँझ ५ बजे | AP1HD

News Presenter: Roshani Kathet

Headlines

१. देशभर २५ जनामा हैजा संक्रमण पुष्टि, महामारीको जोखिम निम्तनसक्ने चिकित्सकको चेतावनी, खानपान र सरसफाईमा ध्यान दिन सुझाव ।
हैजाको संक्रमण
खानपान र सरसफाईमा ध्यान दिन सुझाव

२. दाङमा दुई छुट्टाछुट्टै स्थानमा खोलाले यात्रुसहित अटो बनाउँदा दुई जना बेपत्ता, रोल्पामा पहिरोले घर पुरिएर २ जनाको मृत्यु ।
वर्षा र विपद्
बाढिपहिरोको वितण्डा

३. राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन बनेको उपप्रधानमन्त्री सिंहको भनाई, आर्थिक रुपान्तरण सरकारको प्राथमिकतामा रहेको दाबी ।
गठबन्धनको बचाउ
स्थायित्व र विकास प्राथमिकतामा

४. इजरायलली हमलाबाट द्वन्द्वग्रस्त गाजाका दुई तिहाई भवन ध्वस्त, डेढलाखभन्दाबढी संरचनामा क्षति पुगेको राष्ट्रसंघको प्रतिवेदन ।
गाजा ध्वस्त
दुई तिहाई भवन क्षतिग्रस्त

र,

५. पेरिस ओलम्पिकमा ५३ देशले हातपारे पदक, १३ स्वर्णसहित चीनको अग्रता कायम, दोश्रोमा रहेको फ्रान्सलाई पछ्याउँदै अष्ट्रेलिया तेश्रो ।
पेरिस ओलम्पिक
पदक तालिकामा चीनको अग्रता

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке