सरकारले कस्ता विषयलाई प्राथमिकता दिएको छ ? | Kantipur Samachar

Описание к видео सरकारले कस्ता विषयलाई प्राथमिकता दिएको छ ? | Kantipur Samachar

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको झण्डै साढे दुइ महिना भएको छ । राजनीतिक स्थिरता कायम गर्दै जनतालाई सहज सेवा दिने र सुशासन कायम गर्ने प्रतिबद्धतासहित यो सरकार गठन भएको हो । प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएपछि आमनागरिकको दैनिकीमा के परिवर्तन भयो त ? सरकारले कस्ता विषयलाई प्राथमिकता दिएको छ ? यिनै विषयमा सहकर्मी दशरथ राईले सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कुरा गर्नुभएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке