तनहुँ समाज युकेको बार्षिक भेटघाट फार्नबरोमा।

Описание к видео तनहुँ समाज युकेको बार्षिक भेटघाट फार्नबरोमा।

तनहुँ नेपालबाट युकेको बिभिन्न ठाउँमा बसोबास गर्ने तनहुबासीहरु बर्षको एक चोटी भेटघाट गरिन्छ भने युके र नेपालमा दु:ख सारो गार्हो पर्दा यस सस्थाले आर्थिक भौतिक र नैतिक रुपमा मदत पुराउदै आएको छ।

Комментарии

Информация по комментариям в разработке