Ep.16: कर्मयोग-2 || ISKCON Nepali, USA || Dirgha Joshi, PhD

Описание к видео Ep.16: कर्मयोग-2 || ISKCON Nepali, USA || Dirgha Joshi, PhD

कर्मफलको आसक्ति नराखी निरन्तर कर्म गर्न सम्भव छ?

आचार्य वा आदर्श शिक्षक कसरी बन्ने र किन जरुरी छ?

जनक तथा अन्य राजाहरूले निर्धारित कर्म मात्रै गरेर पनि कसरी सिद्धि प्राप्ति गरे?

शिव र कृष्ण बाट अनुकरण नगर्नु तर अनुसरण गर्नु किन्?

शिवले भाङ, धतुरो, गाँजा खाए र कृष्णले रासलीला गरे भन्नेहरूले बुझ्नै पर्ने कुरा?

परमसत्यलाई ब्रह्म, परमात्मा र भगवान यी तीन भिन्न रूपमा कसरी बुझ्ने?

Комментарии

Информация по комментариям в разработке