अर्घाखाँचीमा प्रचलित नेवार समूदायको एेतिहासिक भैरव (भैरम) नाच काठमाडौं | Bhairav (Bhairam) Naach

Описание к видео अर्घाखाँचीमा प्रचलित नेवार समूदायको एेतिहासिक भैरव (भैरम) नाच काठमाडौं | Bhairav (Bhairam) Naach

अर्घाखाँचीमा प्रचलित नेवार समूदायको एेहासिक भैरव (भैरम) नाच काठमाडौं | Arghakhanchi Historical & Cultural Bhairav (Bhairam) Naach in Kathmandu

परम्परागत रुपमा चल्दै आएको यो नाच अहिले लोप हुने स्थितिमा छ । संस्कृतिको जर्गेना, पहिचान र भावी पुस्तालाई आफ्नो रीतिरिवाज, परम्परा र संस्कृति हस्तान्तरण गर्ने रहेको छ । संस्कृति अध्येयताहरुलाई यस नाचसँग जोडिएको ऐतिहासिक पृष्ठभूमिको अध्ययनका निम्ति अवसर सिर्जना गर्ने र धार्मिक एव् सांस्कृति पर्यटनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य हो ।

Concept : Raju Shrestha

Комментарии

Информация по комментариям в разработке