फूलको माला || Phool Ko Mala || थुङ्गो -09|| Bimal Acharya || स्मृति प्लस Recited BY ACHYUT GHIMIRE

Описание к видео फूलको माला || Phool Ko Mala || थुङ्गो -09|| Bimal Acharya || स्मृति प्लस Recited BY ACHYUT GHIMIRE

बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
=================================================================
#फूलको_माला मा यो नवौं थुङ्गो हो ।
#AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo09 #BimalAcharya

"स्मृति प्लस" बिमल आचार्यको चर्चित कथा हो । फुटकर यो कथामा माओवादी द्वन्द्वकालको सल्यानको किशोर वयको अनुभूतिलाई रोमाञ्चक ढंगले प्रयोग गरिएको छ ।


युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.

If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: [email protected]
=================================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
  / bulbuleachyut  
Social medi link to contact the writer Mr. Bimal Acharya:
  / hiyouth.bimal  
==========================================================

Комментарии

Информация по комментариям в разработке