भोटमात्रै माग्न जाने देउवाको गाउँ । आफन्त र गाउँले भन्छन्, "देउवाले हाम्रा लागि केही गरेनन् ।"

Описание к видео भोटमात्रै माग्न जाने देउवाको गाउँ । आफन्त र गाउँले भन्छन्, "देउवाले हाम्रा लागि केही गरेनन् ।"

प्रधानमन्त्री शेरबहादुर देउवाका परिवारका सदस्य र आफन्तले देउवासँग के अपेक्षा गरेका छन् ? डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा जन्मिएका देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि परिवारका सदस्य र आफन्तले के भने ? क्यामेरापर्सन पुष्कर नेपाली र सुदूरपश्चिम ब्युरो प्रमुख हिक्मत रावलले गरेको स्थलगत रिपोर्टिङ ।
#Galaxy4k #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2021 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии

Информация по комментариям в разработке