मलाई चुन्नुभो/Malai Chunnubho - Official Lyric Video

Описание к видео मलाई चुन्नुभो/Malai Chunnubho - Official Lyric Video

#_Covid_19_Quarantine_Projects

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।”
एफिसी १:४
“जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।”
‭‭रोमी‬ ‭8:29‬

Song: Malai Chunnubho
Written and Sung by ADRIAN DEWAN
Back Vocals: EVAN and MANITA RANA
Arranged, Instrumentation, Mixed and Mastered by EVAN RANA @ Kairos Recording Studio, Kathmandu
Lyrics Typography by EVAN RANA
Background Artwork Illustration and Animation by ARJUN SINGH

(ख्रीष्टको स्वरूपमा बनिनको निम्ति)२
(जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो) २
(पवित्र अनि निश्कलंक हुन) २
(जगतको उत्पतिभन्दा अगि मलाई चुन्नुभो) २
(तपाईको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु तपाईले बोलाउनुभो) २

मेरो धर्मले र कर्मले होइन
कुनै खुबी र योग्यताले होइन
(तपाईको अनुग्रहले नै म त चुनिएको छु) २
आज्ञाकारी र नम्र भइ हिड्न
न्यायलाई प्रेम गर्न धार्मिक्तालाई खोज्न
(तपाईको रगतले येशू म त किनिएको हुँ) २
तपाईको पूर्वज्ञान अनुसार मलाई
हे परमप्रभु तपाईले बोलाउनुभो

यसैले उचाल्छु प्रशंसामा यी हातहरू
दण्डवत गर्छु तपाईलाई येशू
यसैले जीवनभर आराधना म गर्नेछु
धन्यवाद दिन्छु तपाईलाई येशू

For your purchase:
Amazon Music: https://www.amazon.com/dp/B086HW3LPY/...

Itunes: https://music.apple.com/us/album/mala...

Be kind to us by not re-uploading the material, both audio and video from other youtube channels or any other online platform.

‘Malai Chunnubho’ All Rights Reserved © Adrian Dewan 2020

Комментарии

Информация по комментариям в разработке