साँगामी लाखे २०८१

Описание к видео साँगामी लाखे २०८१

काठमाडौँमा उपत्यका देखी अन्यत्र बाहिर नेवारी बस्तीहरूमा फैलिएको यो लाखे नाच कहीँ कतै एक रुपता भएको पाउँदैनौ । साँखुमा लाखे नाचमा लाखेले मान्छे लखेट्ने गर्दछ । साँगामा लाखे संगै भुच्चा कवाङ्गहरुले लाखे जस्तै आफू नाचेर लाखेलाई जिस्काउने गर्दछ । अरू ठाउमा ठुलो ठुलो मुकुन्डो लगाएर लाखे एक्लै नाचेको पनि पाउँछौ । साँगाका लाखे प्नेमी लाखे नाचका गुरु बा बिश्वराम खडगी भन्नू हुन्छ । मान्छे संग नाता गाँसेको , मान्छे खाने भुतलाई मासु र अण्डा मन पर्ने भएकोले नेवारी भाषामा ला , खेँ भएर लाखे भएको हो । लाखे मानिसहरु संग घुलमिल भएको यो नाचले लाखे भुत मानिसको सुम्रक्षक भएको हुदा लाखे आम मानिसहरुले रुचाएको हो ।

Комментарии

Информация по комментариям в разработке