AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ३, शनिबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ३, शनिबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER : NIRAJ RAJ JOSHI & SABIKA SHRESTHA
Headlines :

१. रवि लामिछाने पक्राउविरूद्ध काठमाडौंसहित विभिन्न स्थानमा रास्वपाको विरोध प्रदर्शन, सहकारी पीडितहरू भने न्याय पाउनेमा आशावादी, संसद सचिवालयद्वारा पक्राउसम्बन्धी सूचना जारी ।
पक्राउ प्रकरण
सहकारी पीडितहरू न्याय पाउनेमा आशावादी

२. पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने माओवादी अध्यक्ष दाहालको दावी, माओवादी धारका पार्टीहरू एकतावद्ध हुनुपर्नेमा जोड, गल्तीबाट पाठ सिकेर अघि बढ्ने प्रतिवद्धता ।
दाहालको दाबी
समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड

४. नेपालमा विद्युतीय सवारीसाधनको विक्री उल्लेख्य, कर सहुलियत र चार्जिङ स्टेसनको उपलब्धताले प्रोत्साहन, रुपन्देहीको बेलहिया नाकाबाट दोब्बर आयतको तथ्यांक ।
विद्युतीय सवारी
दोब्बर आयतको तथ्यांक

४. साताभर सेयर बजार उत्साहजनक, कारोबार भएका तीनै दिन नेप्सेमा वृद्धि, औसत कारोबार रकम ५ अर्ब ३० करोड ।
साताको सेयर
तीनै दिन नेप्सेमा

र,
५. अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भोलि घरेलु टोलीविरूद्ध खेल्दै, महिला टी-ट्वान्टी विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भिडन्त ।
टि-ट्वान्टी क्रिकेट
विश्वकपको उपाधि भिडन्त भोलि


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке