अकला मन्दिर म्याग्दे किलचोक || Akala Temple Tanahun Myagde || तनहुँ ||

Описание к видео अकला मन्दिर म्याग्दे किलचोक || Akala Temple Tanahun Myagde || तनहुँ ||

यस भिडियोमा म्याग्दे तनहुँमा अवस्थित अकला मन्दिरको सम्पुर्ण जानकारी समेटिएको छ।

मन्दिरको विशेषता :
• राती आफै घण्टी बज्नु
• कुनै भक्तजनले चोखो मनले पुजा गर्न आउदा पनि आफै घण्टी बज्ने गरेको छ
• अनि मन्दिरमै रहेको कटहर बार्हैमास फल्नु कुनै पुजाआजा हुदा कटहर पाक्ने
• अनि तेहि कटहर प्रसादको रुपमा दिने गरेको छ।

Note: यस भिडियोमा भनिएका कुराहरू सत्यतथ्य जाच गरेर राखिएको होईन। स्थानीयहरुको भनाइलाई प्रस्तुत गरिएको मात्रै हो।
• राती आफै घण्टी बज्नु (वेगले आएको हावा , मुसा बिरालोको कारणले पनि घण्टी बज्ने सम्भावना रहन्छ।)
• अनि मन्दिरमै रहेको कटहर बार्हैमास फल्नु (कटहरको प्रजाती र स्थान हेरि बर्षमा १०-१२ महिना फलदिने कटहर पनि पाइने रहेछ ।) In a few areas—for instance in Idukki district of Kerala and Tumkur in Karnataka—it is available for 10 months. [ https://www.downtoearth.org.in/interv... ]



_________________________________________
Song: Hotham - Find
Music by Hotham
Stream: http://smarturl.it/HothamMusic%E2%80%8B
Download: https://hypeddit.com/track/j2mggw
"Find" by Hotham is licensed under a Creative Commons License.
Attribution 3.0 Unported (CC BY 3.0)
Music supported by #BackgroundMusicWithoutLimitations

Комментарии

Информация по комментариям в разработке