मनमा सन्तुष्टि र परिवारमा मेलमिलाप भए जीवन रमाइलोमै बित्छ -बुढेसकालकाे यात्रा भाग १२ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

Описание к видео मनमा सन्तुष्टि र परिवारमा मेलमिलाप भए जीवन रमाइलोमै बित्छ -बुढेसकालकाे यात्रा भाग १२ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

आादरणिय दर्शक महानुभावहरुमा म मन्जिता दाहाल र कार्यक्रम बुढेसकालकाे यात्रा तर्फबाट सम्पुर्णमा नमस्कार साथै आभार ब्यत्त गर्न चाहन्छु।
मैले याे नयाँ कार्यक्रम सुरु गर्ने प्रयास गरेकि छु
अबदेखि हरेक बुधबार बेलुका 7:30 र सनिवार बेलुका 7:30मा याे कार्यक्रम हेर्नू हाेला र सल्लाह सुझाब र प्रतिक्रिया दिनुहाेला।
बिशेष धन्यवाद आमा
सरस्वती श्रेष्ठ
जाचेर गाएर साथ दिनु हुने दिदी बैनिहरुसबैलाई
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵

Комментарии

Информация по комментариям в разработке