अपरान्ह ४ बजेको कान्तिपुर समाचार, २४ फागुन २०८० | Kantipur Samachar

Описание к видео अपरान्ह ४ बजेको कान्तिपुर समाचार, २४ फागुन २०८० | Kantipur Samachar

-राजनीति र विकासप्रतिको प्रतिबद्धता पूरा नहुने देखेपछि सत्ता समीकरण फेरेको प्रधानमन्त्री दाहालको स्पष्टोक्ति/ राजनीतिक बेइमानी गरेको कांग्रेसको आरोप ।

-नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई वैधता दिन निर्वाचन आयोगद्वारा अस्वीकार / रञ्जिता श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नै मान्यता ।

-विशेष राज्यको अधिकार कटौतीपछि भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक कश्मिरमा / कश्मिरको विषयमा भारत र पाकिस्तानबीच हुने संवादको अमेरिकाले स्वागत गर्ने ।

र,

-पूर्वविश्व नम्बर १ टेनिस खेलाडी एन्डी मरे इन्डियन वेल्स टेनिसको दोस्रो चरणमा प्रवेश / भोलि पाँचौं वरियताका आन्द्रे रुबलेभसँग प्रतिस्पर्धा गर्ने ।



Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке