Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१

आजका मुख्य समाचार,

दक्षिणी ललितपुरको महांकाल र कोन्ज्योस्योम बाढी-पहिरोले तहसनहस हुँदा पनि संघ र प्रदेश सरकार बेखबर / न विद्युत न टेलिफोन / पैदल हिँड्ने बाटोसमेत छैन ।

विचौलिया र अनियमितताले ग्रस्त न्यायालयभित्रको बेथिति बार-बेन्च तनावले थप छताछुल्ल / न्यायाधीश नियुक्ति प्रणालीको सुधार भावी प्रधानन्यायाधीशका लागि चुनौती ।

दशैँ बजार कतै भिडभाड, कतै भने सुनसान / सामान महंगो भएको उपभोक्ताको गुनासो / खसीबोकाको अभाव हुने चिन्ताले मासु पारखीलाई किनमेलको हतार ।

इजरायलले आक्रमण गरे ठूलो प्रत्याक्रमण गर्ने इरानी सर्वोच्च नेता खमेनीले चेतावनी / पश्चिमा मुलुकले मध्यपूर्वको तेल र भौतिक सम्पदा कब्जा गर्न चाहेको आरोप ।

एसिया रग्बी सेभेन्स ट्रफीमा उज्वेकिस्तान र बहराईनसँग नेपाली पुरुष टोलीको फराकिलो हार / महिलातर्फ उज्वेकिस्तानलाई हराएको नेपाल फिलिपिन्स र गुआमसँग भने पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
21:55 - जनताको आवाज
33:42 - जनमत
34:13 - अर्थ र विकास
41:59 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке